Tag: मकवानपुर

  • मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

    मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला परेका छन्। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी अकस्मात जमिनमा भासिएको थियो। घटनापछि व्यापक खोजी गर्दा पनि गाडी फेला परेको थिएन, जसले स्थानीयहरूमा त्रास र कौतूहल दुवै फैलिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार गाडीका…

  • भीमफेदीमा ब्रेक फेल भएर गाडी दुर्घटना, १४ जना घाइते

    भीमफेदीमा ब्रेक फेल भएर गाडी दुर्घटना, १४ जना घाइते

    मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा यात्रुवाहक गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब १ बजेको समयमा त्रिभुवन राजपथ अन्तर्गत वडा नम्बर ९ को छैसठ्ठी मोडमा ब्रेक फेल भई विङ्गर गाडी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको गाडी सडकबाट झण्डै…