Tag: मर्चवार
-
रुपन्देहीको बेथरी–मर्चवार सडक अन्तिम चरणमा, अब मर्चवारदेखि बुटवल सिधा यात्रा!
रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरीदेखि मर्चवार जोड्ने चार लेनको रणनीतिक सडक निर्माण अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेश सरकारको विशेष प्राथमिकतामा परेको यो सडक अब मर्चवार क्षेत्रका बासिन्दाका लागि ‘लाइफलाइन’ बन्ने पक्का देखिन्छ। सडक निर्माणसँगै अब मर्चवारका किसानहरूले आफ्ना कृषिजन्य उत्पादन बुटवलको कृषि बजारमा सिधै पु-याउन सक्नेछन्, भने स्थानीय बासिन्दाले स्वास्थ्य सेवा र अन्य सुविधा लिन…