Tag: मालिकाधुरी यात्रा
-
यातायातको सुविधाले मालिकाधुरी यात्रा सहज, भक्तजनको घुइँचो
म्याग्दी जिल्लाको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित धार्मिक तथा पर्यटकीय गन्तव्य मालिकाधुरी जाने भक्तजन तथा पर्यटकका लागि अब यात्रा थप सहज भएको छ। सडक र यातायातको सुविधा विस्तारसँगै यहाँ दैनिक हजारौं भक्तजनको आगमन हुन थालेको छ। मालिका–७ बिमको नागीथला र रघुगङ्गा–६ को ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालनमा आएसँगै मालिका थान पुग्न चाहने भक्तजनलाई पैदल यात्रा छोटिएको…