Tag: मासु बरामद
-
पोखरामा मरेको खसीको मासु बेच्ने २ जना पक्राउ
पोखरा, १६ – मरेको खसीको मासु काटेर बिक्री गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्। पोखरा १६ स्थित मोडेल सप्लायर्समा कार्यरत ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट मरेको खसीको ५४ किलो मासु बरामद गरिएको छ। उक्त मासु विक्रीका लागि तयारी अवस्थामा रहेको…