Tag: मौसम समाचार
-
कोशी, लुम्बिनी र सुदूरपश्चिममा चट्याङ्गसहित वर्षाको सम्भावना
२७ वैशाख, काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा तथा अन्य पहाडी भू–भागका…