Tag: युद्धविराम
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका?
नयाँ दिल्ली – भारत र पाकिस्तानबीचको चर्किएको द्वन्द्वमा अमेरिकाको सक्रियता फेरि एकपटक देखिएको छ। शनिबार दुवै मुलुकले एकअर्काको सैन्य हवाई अड्डामा आक्रमणको आरोप लगाइरहँदा, अमेरिकी नेताहरू दौडधूपमा लागेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसहित सम्बन्धित उच्च अधिकारीहरूसँग सम्पर्क गरेका थिए। त्यसैबेला भारत–पाकिस्तान दुवैले सैन्य…
-
भारत-चीन उच्चस्तरीय संवाद: आतंकवाद र क्षेत्रीय स्थिरतामा जोड
चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच शनिबार टेलिफोन संवाद सम्पन्न भएको छ। चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका उच्च अधिकारीबीचको संवादलाई “गम्भीर र रचनात्मक” भनिएको छ।thekathmandudailynews.com आतंकवादविरुद्धको साझा प्रतिबद्धता हालैको पहलगाम आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावको पृष्ठभूमिमा भएको उक्त संवादमा वाङ यीले आतंकवादका सबै रूपहरूको विरोध गर्ने…