Tag: युवा संघ नेपाल

  • एकीकृत समाजवादीको युवा संघ महाधिवेशन संयोजकमा रोशन थापा नियुक्त

    एकीकृत समाजवादीको युवा संघ महाधिवेशन संयोजकमा रोशन थापा नियुक्त

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संगठन ‘युवा संघ नेपाल’को नवौँ राष्ट्रिय महाधिवेशन आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ। पार्टीले एक सूचना जारी गर्दै महाधिवेशनको तयारीका लागि गठित आयोजक समितिको संयोजकमा नुवाकोटका रोशन थापालाई जिम्मेवारी दिएको जनाएको छ। त्यस्तै सह–संयोजकको जिम्मेवारी बाजुराका धर्म शाही र इलामका सञ्जिव राईलाई दिइएको छ। महाधिवेशन…

  • प्रदीप र गौरवको साथ अमेरिकामा सुट हुने नयाँ फिल्मको तयारी, शर्मिला पाण्डेले छानिन् छोरा सुरजलाई निर्देशक

    प्रदीप र गौरवको साथ अमेरिकामा सुट हुने नयाँ फिल्मको तयारी, शर्मिला पाण्डेले छानिन् छोरा सुरजलाई निर्देशक

    काठमाडौं – नेपाली फिल्म निर्माता शर्मिला पाण्डेले नयाँ प्रोजेक्टको घोषणा गरेकी छन्, जसमा अभिनेता प्रदीप खड्का र गौरव विष्ट मुख्य भूमिकामा देखिने भएका छन्। फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुने तय भएको छ। निर्माता पाण्डेका अनुसार यो फिल्म उनको छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन्। सुरज यसअघि फिल्म ‘परस्त्री’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए। प्रदीप खड्काले हाल…

  • पर्वतमा एमाले युवा नेताहरूबीच झडप, दुई घाइते

    पर्वतमा एमाले युवा नेताहरूबीच झडप, दुई घाइते

    पर्वत — नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा मंगलवार युवा संघका नेता तथा कार्यकर्ताहरूबीच झडप भएको छ। झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा संघ नेपालका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन्। पौडेललाई पर्वतस्थित शान्तिदिप अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाइएको छ। झडपको मूल कारण पार्टीभित्रको आन्तरिक गुटबन्दी रहेको बताइएको छ। एमालेभित्र…