Tag: यौन दुर्व्यवहार
-
शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप
काठमाडौँ, काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि १४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। पीडितकी आमाले दिएको किटानी जाहेरीका आधारमा विद्यालयका कर्मचारी ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।