Tag: रघुजी पन्त

  • शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने

    शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने

    काठमाडौँ — सिंहदरबारमा आज बुधबार दिउँसो प्रतिनिधिसभाको शिक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा शिक्षा उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु गरिएको छ। समितिका सदस्यहरूले विधेयकबारे आ–आफ्नो धारणा राखिरहेका छन्। प्रतिवेदनमा उठाइएको विषयहरूबारे विस्तृत रूपमा छलफल गरी दफा–दफामा अध्ययन गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बैठकमा…

  • विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए सपथ

    विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए सपथ

    काठमाडौँ, वैशाख २७ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले आ–आफ्नो पदको सपथ ग्रहण गरेका हुन्। नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान…