Tag: राजनीतिक विवाद
-
कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। राईलाई वैशाख १३ गते राति काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा फरार रहँदै…
-
ठुलो खबर: रेशम चौधरी पक्राउ!
– देशको राजनीतिमा एकपछि अर्को नाटकीय मोड! नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा चर्चित नेता रेशम चौधरीलाई आज बिहान राजधानीको प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको छ। यो पक्राउ त्यतिबेला भएको हो, जब नाउपा र सीके राउत नेतृत्वको जनमत पार्टीबीच ऐतिहासिक पार्टी एकता घोषणा कार्यक्रम चल्दै थियो। स्रोतका अनुसार, सादा पोशाकमा पुगेको प्रहरी टोलीले प्रज्ञा…