Tag: राप्रपा

  • रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

    रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको…

  • राजसंस्था फर्काउन राजावादी एकजुट : उपत्यकाबाट जेठ १५ देखि जनआन्दोलन सुरु

    राजसंस्था फर्काउन राजावादी एकजुट : उपत्यकाबाट जेठ १५ देखि जनआन्दोलन सुरु

    काठमाडौं, म्युझ खबर | वैशाख २८ राजसंस्था पुनःस्थापनाको मागलाई लिएर देशभर फैलिएको चासोबीच संयुक्त जनआन्दोलन समितिको बैठक आइतबार राजधानीमा सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छलफलमा देशभरका राजावादी शक्तिहरू एकीकृत आन्दोलनको तयारीमा देखिएका छन्। बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, पूर्व…