Tag: राफेल विमान
-
कश्मिरमा पाकिस्तानी सेनाको आक्रमण, तीन भारतीयको मृत्यु — भारतले ८ पाकिस्तानी मारेको दाबी
—भारत र पाकिस्तानबीचको तनाव चुलिंदै गएको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेपछि सीमावर्ती कश्मीर क्षेत्रमा स्थिति झनै भयावह बनेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, पाकिस्तानी सेनाको जवाफी कारबाहीमा परी तीन भारतीय नागरिकको मृत्यु भएको छ। भारतले गरेको आकाशबाटको हमलापछि सीमामा तैनाथ पाकिस्तानी सेनाले गोलीबारी गरेपछि ती तीन जना भारतीय नागरिकको ज्यान गएको…