Tag: रारा
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
मुगु । पर्यटकीय सम्भावना प्रचुर भए पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकासमा पूर्वाधार निर्माण र लगानीको खाँचो भएकोमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)को संयुक्त पहलमा रारा क्षेत्रको भ्रमण गरिएको हो। भ्रमणका क्रममा मुगुको सल्लेरीमा…