Tag: राष्ट्र बैंक

  • राष्ट्र बैंकमा नवनियुक्त गभर्नरको स्वागत

    राष्ट्र बैंकमा नवनियुक्त गभर्नरको स्वागत

    नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले औपचारिक रूपमा नेपाल राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका छन्। बुधबार बिहान सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि उनी बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए। पदभार ग्रहण समारोहमा गभर्नर पौडेललाई स्वागत गर्न राष्ट्र बैंकका उच्च अधिकारीदेखि कर्मचारीहरूसम्म लामबद्ध भएर बसेका थिए। यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर…

  • एक वर्ष बित्न लाग्दा पनि बनेन अग्राधिकार सेयरसम्बन्धी नीति

    एक वर्ष बित्न लाग्दा पनि बनेन अग्राधिकार सेयरसम्बन्धी नीति

    काठमाडौं — नेपाल राष्ट्र बैंकले गत वर्ष असार १२ गते परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो। तर करिब एक वर्ष पुग्न लाग्दा पनि धितोपत्र बोर्डले आवश्यक नियम नबनाउँदा यस्तो सेयर बजारमा ल्याउन अझै सम्भव भएको छैन। बैंकहरूलाई पूँजी कोष मजबुत बनाउन सहयोगी मानिएको यो…