Tag: रुपन्देही समाचार
-
होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब
रुपन्देही — लामो समयदेखि तालाबन्दीमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको कार्यालय मंगलबार स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा खोलिएको छ। तर, कार्यालय खोलेपछि निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कागजात र सामग्री गायब भएको पाइएको छ। संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, निर्वाचनका लागि तयार पारिएका मुचुल्कासहितका सबै निर्वाचन सामग्री फेला नपरेको हो। यसअघि संघमा असन्तुष्ट पक्षले गत…
-
रुपन्देहीमा विद्यालयको बसमा भयावह आगलागी, विद्यार्थीको चमत्कारिक रूपमा उद्धार
रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बुधबार बिहान अचानक आगलागी भएको छ। स्कुल सुरु हुने समयमै विद्यार्थी बोकेर विद्यालयतर्फ आइरहेको बस बिद्यालयको गेटनजिकै पुगेपछि अचानक धुवा निस्कन थालेको र त्यसपछि आगो लागेको स्थानीयले बताएका छन्। घटनाको प्रत्यक्षदर्शी मनोज भण्डारीका अनुसार, “बसभित्र विद्यार्थीहरू खचाखच थिए। अचानक बसको इन्जिनबाट धुवाँ आउन थाल्यो,…