Tag: रेनुका गिरी

  • पनौतीमा बाढीले बगाएको महिला अझै फेला परिन – खोजी कार्य जारी

    पनौतीमा बाढीले बगाएको महिला अझै फेला परिन – खोजी कार्य जारी

    काठमाडौँ — काभ्रेको पनौतीमा सोमबार अपराह्न आएको बाढीले एक महिला बगाएपछि अवस्था अझै अज्ञात छ। पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी कुलो पार गर्ने क्रममा बेपत्ता भएकी हुन्। काभ्रेका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, खोजी कार्य निरन्तर चलिरहेको छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमसहित स्थानीयवासीहरू समेत सक्रिय छन्।…