Tag: रोजगारी
-
हेटौँडामा मुख्यमन्त्रीको भनाइ : “युवा पलायन रोक्नु आजको प्रमुख चुनौती”
हेटौँडा, बागमती प्रदेश — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार प्रदेश युवा सम्मेलन २०८२ को उद्घाटन समारोहमा बोल्दै युवा पलायनलाई आजको सबैभन्दा गम्भीर चुनौतीको रूपमा औंल्याएका छन्। प्रदेश युवा परिषद् बागमतीद्वारा आयोजित उक्त सम्मेलनमा मुख्यमन्त्री लामाले प्रदेश सरकारले युवाहरूलाई रोजगारी र उत्पादनमा संलग्न गराउने लक्ष्यसहित ठूलो लगानी गर्दै आएको जानकारी दिए। उनले दुःखका साथ…
-
“१४ प्रतिशत जनसंख्या, तर मात्र १ प्रतिशत बजेट: दलित समुदायको बजेटीय बहिष्कार!”
“नेपालको कुल जनसंख्याको करिब १४ प्रतिशत दलित समुदाय अझै पनि राज्यको बजेटीय प्रणालीबाट उपेक्षित छन्। वार्षिक बजेटमा उनीहरूको हिस्सेदारी मात्र १ प्रतिशतमा सिमित रहनु अन्यायपूर्ण मात्र होइन, सामाजिक विभेदलाई कायमै राख्ने संरचनागत समस्या हो। शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको पहुँचमा पछि पारिएका यो समुदायका लागि सशक्त नीति र पर्याप्त बजेट विनियोजन अपरिहार्य भइसकेको छ। आखिर,…