Tag: रोहित शर्मा रेकर्ड
-
भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए संन्यास, ओडीआई खेल्न भने जारी राख्ने
भारतीय क्रिकेटका कप्तान तथा स्टार ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटबाट औपचारिक रूपमा संन्यास लिएका छन्। उनले अबदेखि भारतको तर्फबाट टेस्ट नखेल्ने घोषणा गरेका हुन्। टेस्ट क्रिकेटमा लामो समयसम्म भारतीय टिमको आधारस्तम्भ रहेका रोहितले भने एकदिवसीय (ODI) क्रिकेट खेल्न भने जारी राख्ने जनाएका छन्। रोहितको यो निर्णयले भारतीय क्रिकेटमा नयाँ युग सुरु हुने संकेत मिलेको छ।…