Tag: वार्षिक प्रतिवेदन
-
महालेखाले भन्यो, ‘बैङ्कहरूले राखेनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खुल्ने विवरण’
काठमाडौँ । सरकारबाट बैंकमार्फत् सञ्चालित सहुलियतपूर्ण ऋण कार्यक्रमको ब्याज अनुदानको खर्च खुल्ने विवरण नराख्ने गरिएकाे पाइएकाे छ। बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। महालेखाको प्रतिवेदन अनुसार बैङ्कहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदान लगायतका खर्च खुल्ने विवरण तयार नगरेको उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘बैङ्कहरूले…
-
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, वैशाख २८ — सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) को २८औं वार्षिक साधारण सभा आज काठमाडौंको रानीमहल बैन्क्वेट, ज्ञानेश्वरमा सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा सम्पन्न भयो। सभामा अध्यक्ष मुलले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को समग्र प्रगति, व्यवसाय विस्तार, बीमाशुल्क संकलन र मुनाफा वृद्धिका विषयमा शेयरधनीहरूलाई विस्तृत जानकारी दिए। उनका…