Tag: वालिङ नगरपालिका
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
काठमाडौं । समुदाय र विद्यार्थीको स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याएका सात जना विद्यालय तथा सामुदायिक नर्सलाई सम्मान गरिएको छ। अन्तर्राष्ट्रिय नर्सिङ दिवस–२०८२ को अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो। सम्मानित हुनेमा चन्द्रागिरि नगरपालिका–१५ की सामुदायिक स्वास्थ्य नर्स…