Tag: विजयकृष्णमूर्ति

  • नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

    नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो

    पोखरा, जेठ ९ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ बुधबार विशेष रूपमा भक्तिमय वातावरणमा सम्पन्न भएको छ। यस दिन प्रवचन स्थलमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो भने थाहा नगरपालिकाबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएकोले कार्यक्रम अझ विशेष बन्यो। थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, र अन्य कर्मचारीहरूको सहभागिताले कार्यक्रमको…