Tag: विदेश सचिव विक्रम मिश्री
-

पूर्वाधारमा आक्रमण गरिएको दाबी ‘झूटो’ भएको भारतको प्रतिक्रिया
नयाँ दिल्ली — भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानद्वारा भारतका पूर्वाधारमा आक्रमण गरिएको भन्ने दाबीलाई पूर्णरूपमा अस्वीकार गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पाकिस्तानले फैलाएको कथालाई ‘झूटो’ र ‘हास्यास्पद’ भनेका छन्। विदेश सचिव मिश्रीका अनुसार भारतका महत्वपूर्ण पूर्वाधार, ऊर्जा प्रणाली र साइबर संरचनामा कुनै पनि किसिमको क्षति भएको छैन। “पाकिस्तानले भारतको अमृतसरतर्फ मिसाइल प्रहार…
-

श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण प्रयास, भारतले अधिकांश नाकाबन्दी गर्यो
नयाँ दिल्ली – भारत–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला केही दिनयता तनाव चुलिँदै गएको छ। शुक्रबार र शनिबारको मध्यरातमा सीमामा भएको सैन्य गतिविधिबारे जानकारी दिँदै कर्नेल सोफिया कुरेशीले २६ स्थानमा हवाई घुसपैठको प्रयास भएको बताइन्। भारतीय सेनाले आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “पाकिस्तानी सेनाले पश्चिमी सीमाभर आक्रामक गतिविधि बढाएको छ। नियन्त्रण रेखामा ड्रोन प्रवेश, भारी हतियारबाट गोलाबारी…