Tag: विद्यालय शिक्षा विधेयक

  • शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने

    शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने

    काठमाडौँ — सिंहदरबारमा आज बुधबार दिउँसो प्रतिनिधिसभाको शिक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा शिक्षा उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु गरिएको छ। समितिका सदस्यहरूले विधेयकबारे आ–आफ्नो धारणा राखिरहेका छन्। प्रतिवेदनमा उठाइएको विषयहरूबारे विस्तृत रूपमा छलफल गरी दफा–दफामा अध्ययन गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बैठकमा…

  • विद्यालय शिक्षा विधेयक: उपसमितिले बुझायो प्रतिवेदन

    विद्यालय शिक्षा विधेयक: उपसमितिले बुझायो प्रतिवेदन

    विद्यालय शिक्षा विधेयकका विवादास्पद विषयमा छलफल गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा बुझाएको छ। नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा रहेको उपसमितिले आइतबार उक्त प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा प्रारम्भिक बाल विकास र निजी विद्यालयका विषयमा भने अझै सहमति जुट्न सकेको छैन। तर, शिक्षकहरूले राखेका अधिकांश मागलाई समेटेर सहमति तयार…

  • विद्यालय शिक्षा विधेयक : अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक

    विद्यालय शिक्षा विधेयक : अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक

    म्युझ खबर – काठमाडौं प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले अब विद्यालयका प्रधानाध्यापक प्रदेशभरका शिक्षकबाट चयन हुने व्यवस्था अघि सारेको छ। उपसमितिमा रहेका सांसदहरूका अनुसार, कुनै पनि स्थानीय तहले विद्यालयमा प्रधानाध्यापक आवश्यक भएमा प्रदेशस्थित शिक्षक सेवा आयोगलाई जानकारी दिनेछ। त्यसपछि आयोगले सम्बन्धित विषय पढाउने योग्य शिक्षकहरूको सूची तयार गरी स्थानीय तहमा पठाउनेछ।…

  • : शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह

    : शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह

    शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह काठमाडौं । हालै २९ दिनसम्म चलेको शिक्षक आन्दोलनबाट पठनपाठनमा परेको क्षतिलाई हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्नुपर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ । महासङ्घले आन्दोलनका कारण विद्यार्थीको सिकाइ प्रभावित भएकाले अब बिदाको समयमा अतिरिक्त कक्षा वा पठनपाठनमार्फत क्षति पूर्ति गर्न प्रधानाध्यापक तथा…