Tag: विद्यालय शुल्क
-
विद्यालय शिक्षा विधेयक: निजी विद्यालयलाई अब लगाम, पाँच विषयमा कडाइ
काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले आइतबार विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले प्रस्तुत प्रतिवेदनमा खासगरी निजी लगानीमा सञ्चालन भएका विद्यालयहरूलाई कडाइ गर्ने गरी पाँचवटा मुख्य बुँदामा नयाँ प्रावधानहरू प्रस्ताव गरिएको छ। पहिलो, विदेशी नाममा सञ्चालन भइरहेका निजी विद्यालयहरूले अब आफ्नो नाम तीन वर्षभित्र परिवर्तन…