Tag: विद्युतीय चुह्लो
-
गुइँठाको धुवाँमै दिन बिताउने देवदहका हजारौं परिवार: अनुदान र योजना हुँदाहुँदै किन हटेन गुइँठा?
रूपन्देहीको देवदह नगरपालिकासहित आसपासका गाउँघरहरूमा अझै पनि गुइँठाको धुवाँले भान्साघर भरिएको देखिन्छ। सरकार र स्थानीय तहले सुधारिएको चुह्लो, गोबर ग्यास र विद्युतीय चुह्लो जस्ता विकल्पमा ठूलो अनुदान दिने घोषणा गरिरहँदा पनि गुइँठाको प्रयोग हट्न सकेको छैन। नगरप्रमुख हिराबहादुर खरेलका अनुसार, अहिले चालु आर्थिक वर्षमा १,००० परिवारलाई वैकल्पिक चुह्लो वितरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको छ।…