Tag: विमानस्थल बन्द
-
भारतले पाकिस्तानसँगको तनावबीच ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गर्यो
नयाँ दिल्ली, वैशाख २७ – भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा चुलिएको सैन्य तनावका कारण भारतले मुलुकका ३२ वटा विमानस्थलहरु आगामी मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार यो निर्णय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गरिएको हो। भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा गरेको हवाई आक्रमणको जवाफमा…
-
भारत–पाकिस्तान तनाव: मिसाइल र ड्रोनको आकाशीय युद्धपछि एक रातभरिको चकित बनाउने ६ घटनाक्रम
भारत र पाकिस्तानबीचको द्वन्द्व चुलिँदै गएपछि बुधवार रातिदेखि बिहीबारसम्मको २४ घण्टा दुवै देशका लागि भय, प्रतिघात र असहज स्थितिको पर्याय बन्यो। मिसाइल र ड्रोन प्रहारपछि उत्पन्न परिस्थितिले दक्षिण एशिया मात्र होइन, पूरै विश्वको ध्यान तानेको छ। अबसम्मको अवस्थालाई आधार बनाएर भारत–पाकिस्तान युद्धको संकेत दिने प्रमुख घटनाहरू यसप्रकार छन्: १. लाहोरको एयर डिफेन्स प्रणाली ध्वस्त बुधबार…