Tag: विमानस्थल राजनीति
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी संकटमा: निजी क्षेत्र सडकमा, सरकार चुपचाप म्युज खबर | रुपन्देही, भैरहवा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले झण्डै ४० अर्ब रुपैयाँ लगानी गरिसकेको छ, तर सोही आधारमा निजी क्षेत्रबाट गरिएको खर्बौंको लगानी आज संकटमा पर्न थालेको छ। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटल, हाउजिङ, रेष्टुरेन्टदेखि व्यवसायिक जग्गा तथा साना–ठूला परियोजनामा गरिएको निजी लगानी डुब्ने अवस्थामा पुगेको छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य भन्छन्, “सरकारले विमानस्थल बेवास्ता गर्दा राज्य र निजी क्षेत्र…