Tag: विश्वनाथ पौडेल
-
राष्ट्र बैंकमा नवनियुक्त गभर्नरको स्वागत
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले औपचारिक रूपमा नेपाल राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका छन्। बुधबार बिहान सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि उनी बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए। पदभार ग्रहण समारोहमा गभर्नर पौडेललाई स्वागत गर्न राष्ट्र बैंकका उच्च अधिकारीदेखि कर्मचारीहरूसम्म लामबद्ध भएर बसेका थिए। यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर…