Tag: शंकर ग्रुप

  • शंकर ग्रुपले भन्यो — ‘हिल्टन होटेल बिक्री भएको होइन’

    शंकर ग्रुपले भन्यो — ‘हिल्टन होटेल बिक्री भएको होइन’

    काठमाडौँ, मे ११ — शंकर ग्रुपले हिल्टन होटलको बिक्री सम्बन्धी हालै सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आएका समाचारलाई “पूर्णतः भ्रामक र आधारहीन” भन्दै खण्डन गरेको छ। कम्पनीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै कुनै प्रकारको बिक्री प्रक्रिया नचलेको र सोबारे कुनै छलफलसमेत नभएको स्पष्ट पारेको हो। शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड द्वारा हिल्टन…