Tag: शाहरुख खान
-
शाहरुख खान ‘किङ्ग’मा हत्याराको भूमिकामा, सुहानाकी आमा बन्ने रानी मुखर्जी
नयाँ दिल्ली — बलिउडका सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’को कारण फेरि एकपटक चर्चामा छन् । एक्सन थ्रिलर यो फिल्ममा उनी एक हत्याराको भूमिकामा देखिन लागेका छन् । फिल्ममा शाहरुखसँगै रानी मुखर्जी र दीपिका पादुकोणको पनि प्रमुख उपस्थिति रहनेछ । विशेष कुरा त के भने रानी मुखर्जी यस फिल्ममा शाहरुखकी छोरी सुहाना खानको आमाको…