Tag: शिक्षक आन्दोलन
-
शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह
काठमाडौं – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षकसँग गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। मंगलबार नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीहरूसँगको छलफलमा उनले सरकारलाई सम्झौता कार्यान्वयनमा ढिलासुस्ती नगर्न चेतावनी दिए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले विगतमा नेपाल शिक्षक महासंघसँग पटक–पटक भएका सम्झौताहरू अझै कार्यान्वयन नभएको भन्दै सरकारलाई सम्झौताबाट पछि नहट्न…
-
: शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह काठमाडौं । हालै २९ दिनसम्म चलेको शिक्षक आन्दोलनबाट पठनपाठनमा परेको क्षतिलाई हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्नुपर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ । महासङ्घले आन्दोलनका कारण विद्यार्थीको सिकाइ प्रभावित भएकाले अब बिदाको समयमा अतिरिक्त कक्षा वा पठनपाठनमार्फत क्षति पूर्ति गर्न प्रधानाध्यापक तथा…
-
अक्षय तृतीयाको पावन अवसरमा Hamro Team Nepal बाट शिक्षक आन्दोलनलाई विशेष सत्कार
अक्षय तृतीयाको पावन अवसरमा आज Hamro Team Nepal ले शिक्षक आन्दोलनमा रहेका साथीहरूलाई साँच्चै मनदेखि सम्मान गर्यो — परम्परागत जौको सातु र मीठो सर्भत खुवाएर। सायद तपाईं सोच्न सक्नुहुन्छ, “ए भने, भोक–प्यास मेटाउनु मात्र कहाँ पुग्दैछ?” तर २९ दिनदेखि जारी यो संघर्षमा एउटै थुम्का पानी र कसेको सातुले नै थाकेका शरीर र मनमा ताजगी भर्न…