Tag: शिक्षा मन्त्रालय
-
शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने
काठमाडौँ — सिंहदरबारमा आज बुधबार दिउँसो प्रतिनिधिसभाको शिक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा शिक्षा उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु गरिएको छ। समितिका सदस्यहरूले विधेयकबारे आ–आफ्नो धारणा राखिरहेका छन्। प्रतिवेदनमा उठाइएको विषयहरूबारे विस्तृत रूपमा छलफल गरी दफा–दफामा अध्ययन गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बैठकमा…
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए सपथ
काठमाडौँ, वैशाख २७ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले आ–आफ्नो पदको सपथ ग्रहण गरेका हुन्। नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान…
-
: शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह काठमाडौं । हालै २९ दिनसम्म चलेको शिक्षक आन्दोलनबाट पठनपाठनमा परेको क्षतिलाई हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्नुपर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ । महासङ्घले आन्दोलनका कारण विद्यार्थीको सिकाइ प्रभावित भएकाले अब बिदाको समयमा अतिरिक्त कक्षा वा पठनपाठनमार्फत क्षति पूर्ति गर्न प्रधानाध्यापक तथा…
-
वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना विषयक कार्यक्रम सम्पन्न
काठमाडौं, वैशाख २३ – “वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना” विषयमा केन्द्रित एक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। शिक्षा क्षेत्रका विज्ञ, वैदेशिक शिक्षा प्राप्त युवा, नीति निर्माता तथा विद्यार्थी अगुवा सहभागी उक्त कार्यक्रममा नेपालको शिक्षा नीतिमा सुधारका सम्भावना र चुनौतिमाथि गहन छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न मुलुकबाट अध्ययन गरेर…
-
“शिक्षा मन्त्रीज्यू ! सार्वजनिक शिक्षा निजी क्षेत्रले सुधार्न सक्दैन”
नेपालको शिक्षा प्रणाली अहिले संक्रमणकालीन मोडमा छ। निजी विद्यालयहरूले सुविधा र गुणस्तरका नाममा अभिभावकहरूबाट अत्यधिक शुल्क असुलिरहेका छन्, भने सरकारी विद्यालयहरू सुविधाको अभाव, शिक्षकको जिम्मेवारीहीनता र नीतिगत कमजोरीका कारण पछि परेका छन्। यस्तो अवस्थामा ‘सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रको सहकार्य अपरिहार्य छ’ भन्ने आवाज उठ्न थालेको छ। तर, मन्त्रीज्यू! के निजी क्षेत्रको सहकार्यले वा पहुँचले…