Tag: शिक्षा विधेयक
-
शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह
काठमाडौं – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षकसँग गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। मंगलबार नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीहरूसँगको छलफलमा उनले सरकारलाई सम्झौता कार्यान्वयनमा ढिलासुस्ती नगर्न चेतावनी दिए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले विगतमा नेपाल शिक्षक महासंघसँग पटक–पटक भएका सम्झौताहरू अझै कार्यान्वयन नभएको भन्दै सरकारलाई सम्झौताबाट पछि नहट्न…
-
विद्यालय शिक्षा विधेयक: निजी विद्यालयलाई अब लगाम, पाँच विषयमा कडाइ
काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले आइतबार विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले प्रस्तुत प्रतिवेदनमा खासगरी निजी लगानीमा सञ्चालन भएका विद्यालयहरूलाई कडाइ गर्ने गरी पाँचवटा मुख्य बुँदामा नयाँ प्रावधानहरू प्रस्ताव गरिएको छ। पहिलो, विदेशी नाममा सञ्चालन भइरहेका निजी विद्यालयहरूले अब आफ्नो नाम तीन वर्षभित्र परिवर्तन…