Tag: शिक्षा समाचार

  • लोकसेवा परीक्षा: परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएकी थिइन्, परीक्षा रद्द

    लोकसेवा परीक्षा: परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएकी थिइन्, परीक्षा रद्द

    काठमाडौँ — लोकसेवा आयोगले खरिदार पदका लागि सञ्चालित लिखित परीक्षामा उत्तरपुस्तिका आफैँ बोकेर केन्द्रबाहिर लगेकी परीक्षार्थी संगिता थापाको परीक्षा रद्द गरेको छ। आयोगको परीक्षा सञ्चालन शाखाले मंगलबार विज्ञप्ति जारी गर्दै थापाको परीक्षा अमान्य गरिएको जनाएको हो। वैशाख २० गते जलेश्वरको रामनन्दन विशेश्वर क्याम्पस (ख) परीक्षा केन्द्रमा पहिलो चरणको लिखित परीक्षा दिइरहेकी थापाले उत्तरपुस्तिका परीक्षा केन्द्रबाट…

  • पढ्नलाई उमेरले छेक्दैन: ६८ वर्षीय लालबहादुरको परीक्षा संघर्ष

    पढ्नलाई उमेरले छेक्दैन: ६८ वर्षीय लालबहादुरको परीक्षा संघर्ष

    गोरखा — गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विकले उमेरको सिमाना नमान्दै कक्षा १२ को परीक्षा दिइरहेका छन्। अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा निलो सुट, ढाका टोपी र घाँटीमा भवानी माविको टाइ बाँधेर प्रवेश गर्दा धेरैले उनलाई शिक्षक सम्झिए। तर उनी भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत परीक्षार्थी हुन्। कक्षा ११ मा उत्कृष्ट…