Tag: शिशिर खनाल
-
नीति तथा कार्यक्रममा सांसदहरूको झडप: टोले गुन्डाको चन्दा, बासी कार्यक्रम र गन्तव्यविहीन योजना!
काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदमा पेचिलो बहसको विषय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेपछि, सत्तारुढ दल र विपक्षी सांसदहरूले आ-आफ्नै धारणा राखे — कसैले यसलाई ‘टोले गुन्डाको चन्दा’ जस्तो भने भने कसैले ‘गुणात्मक परिवर्तनको अवसर गुमाएको’ टिप्पणी गरे। पुनको आक्रोश:…