Tag: शैक्षिक गुठी

  • विद्यालय शिक्षा विधेयक : अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक

    विद्यालय शिक्षा विधेयक : अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक

    म्युझ खबर – काठमाडौं प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले अब विद्यालयका प्रधानाध्यापक प्रदेशभरका शिक्षकबाट चयन हुने व्यवस्था अघि सारेको छ। उपसमितिमा रहेका सांसदहरूका अनुसार, कुनै पनि स्थानीय तहले विद्यालयमा प्रधानाध्यापक आवश्यक भएमा प्रदेशस्थित शिक्षक सेवा आयोगलाई जानकारी दिनेछ। त्यसपछि आयोगले सम्बन्धित विषय पढाउने योग्य शिक्षकहरूको सूची तयार गरी स्थानीय तहमा पठाउनेछ।…