Tag: श्रमजीवी पत्रकार
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
काठमाडौँ — प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र मिडिया सुधारका विषयमा जोड दिँदै प्रेस सेन्टर नेपालले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ। सो अवसरमा मन्त्रालयकी सचिव राधिका अर्याललाई पनि भेट गरियो। प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारलाई एकसाथ ज्ञापन बुझाउने अभियान अन्तर्गत संघीय…