Tag: संघीयता
-
सुशासनका लागि अनुशासन अनिवार्य : शेखरकुमार सिंह
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले देशमा सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “जबसम्म सरकारले लगानी पारदर्शी रूपमा नगर्छ, तबसम्म सुशासनको कुरा केवल नारामै सीमित हुन्छ।” सिंहले मधेसी समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य भएको स्पष्ट पारे। “नयाँ संविधानमा केही…
-
भाषाले कानुन पायो, अब न्याय पाउन बाँकी छ:
काठमाडौँ, वैशाख २४ – बागमती प्रदेशमा ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ लागू भएको आज एक वर्ष पूरा भएको छ। संविधानको धारा ७ (२) को कार्यान्वयनस्वरूप ल्याइएको यस कानुनले नेपालभाषा (नेवाः) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको थियो। गत वर्ष यही दिन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक समारोहमार्फत् ऐन कार्यान्वयनको औपचारिक घोषणा गरेका…
-
खानेपानीमा संघ–प्रदेशको ऐतिहासिक सहकार्य : संघीय र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी सम्झौता
— खानेपानी तथा सरसफाइ क्षेत्रको सुशासन र पूर्वाधार विकासलाई थप सशक्त बनाउन नेपाल सरकार अन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच आज ऐतिहासिक लागत सहभागिता सम्झौता सम्पन्न भएको छ। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा संघीय सरकारका तर्फबाट मन्त्रालयका सहसचिव इञ्जिनियर रमाकान्त दुवाडी र प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेशका सचिव…