Tag: संघीय संसद
-
कुलिङ पिरियडबारे सचिवहरूको चलखेल, सेवा अवधि लम्ब्याउने दाउ
काठमाडौं — संघीय निजामती सेवा ऐनमा प्रस्तावित कुलिङ पिरियडप्रति सरकारका सचिवहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले दुई वर्षे ‘कुलिङ पिरियड’ खारेज गराउन र ५८ वर्षको सेवा अवधिलाई ६० वर्ष पुर्याउन विभिन्न तहमा बार्गेनिङ गरिरहेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा अवकाश प्राप्त कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक वा अन्य कुनै नियुक्तिमा जान…
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र | मेउज खबर
काठमाडौं, वैशाख २८ — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले कार्यक्रम पारित गरिएको हो। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि दुवै…
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण
काठमाडौँ, वैशाख २५ – राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्। शीतल निवासले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जानकारी दिएको हो। उक्त संशोधन विधेयक केही दिनअघि संघीय संसदका दुवै सदनबाट पारित भएको थियो।…
-
नीति तथा कार्यक्रममा सांसदहरूको झडप: टोले गुन्डाको चन्दा, बासी कार्यक्रम र गन्तव्यविहीन योजना!
काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदमा पेचिलो बहसको विषय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेपछि, सत्तारुढ दल र विपक्षी सांसदहरूले आ-आफ्नै धारणा राखे — कसैले यसलाई ‘टोले गुन्डाको चन्दा’ जस्तो भने भने कसैले ‘गुणात्मक परिवर्तनको अवसर गुमाएको’ टिप्पणी गरे। पुनको आक्रोश:…