Tag: संसद निर्देशन
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले ओडिसास्थित कलिंगा इन्स्टिच्युटमा नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्यु घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरेको छ। सभापति अम्मर बहादुर थापाले आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन शिक्षा मन्त्रालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताए।…