Tag: सडक दुर्घटना

  • गोरखाको फिनाममा बसको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते

    गोरखाको फिनाममा बसको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते

    गोरखा — गोरखाको फिनाममा बसको ठक्करबाट एक सात वर्षीया बालिकाको ज्यान गएको छ भने अर्की एक महिला घाइते भएकी छन्। गोरखा सदरमुकामबाट आरूघाटतर्फ गइरहेको ग २ ख ९२९ नम्बरको यात्रुवाहक बसबाट ओर्लने क्रममा दुर्घटना भएको हो। बसबाट ओर्लन लाग्दा बालिका गम्भीर घाइते भइ घटनास्थलमै ज्यान गुमाएकी हुन्। उनीसँगै रहेकी आमा भने घाइते अवस्थामा उपचारका लागि…

  • ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

    चितवन, बैशाख २८ — चितवनको तुईनखोला नजिक नारायणघाट-मुग्लिन सडक खण्डमा आज बिहान करिब ७ बजे ट्रक पल्टिँदा दुबैतर्फ सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौंतर्फ कोइला बोकेर जाँदै गरेको उक्त ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको हो। चितवन प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक पल्टिएको स्थानले दुबैतर्फको सडक अवरुद्ध बनाएको…

  • वर्षाले अवरुद्ध बुटवल–नारायणगढ राजमार्ग : दाउन्ने खण्डमा सवारी आवागमन ठप्प

    वर्षाले अवरुद्ध बुटवल–नारायणगढ राजमार्ग : दाउन्ने खण्डमा सवारी आवागमन ठप्प

    दाउन्ने सडक खण्डमा वर्षाका कारण चिप्लो र हिलो सडकले गर्दा सवारी आवागमन अवरुद्ध भएको छ। सुरक्षाकर्मीहरू खटिएका छन् र डोजरमार्फत सुधारको प्रयास जारी छ, तर मौसम खुलेपछि मात्र सडक सुचारु हुने अनुमान गरिएको छ।