Tag: समानुपातिक सांसद
-
कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। राईलाई वैशाख १३ गते राति काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा फरार रहँदै…
-
लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा
३० वैशाख, बुटवल — लुम्बिनी प्रदेश सभा सदस्य तथा जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन्। गुरुङले जनताले तिरेको करबाट पारिश्रमिक लिन आफूलाई उपयुक्त नलागेको भन्दै राजीनामा दिएकी हुन्। उनले सभामुखलाई पठाएको राजीनामा पत्रमा लेखेकी छन्, “राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले…