Tag: सरकार
-
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेको बैठकमा वैशाख ३१ गते अधिवेशन आह्वान गर्ने सिफारिस प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष गरेको थियो। संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन्। आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने र प्रदेशसभा…
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
काठमाडौँ । प्रतिनिधि सभा बैठकको आजको सत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा उनले भने, “साउदी अरबको जुवेल सहरमा स्थित सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत ४६९ जना नेपाली कामदार…