Tag: सवारी कर

  • ९ महिनामा ४५ करोडभन्दा बढी राजस्व संकलन: हेटौंडा यातायात कार्यालयको उत्कृष्ट प्रदर्शन
म्युज खबर | मकवानपुर, वैशाख १८

    ९ महिनामा ४५ करोडभन्दा बढी राजस्व संकलन: हेटौंडा यातायात कार्यालयको उत्कृष्ट प्रदर्शन म्युज खबर | मकवानपुर, वैशाख १८

    यातायात व्यवस्था कार्यालय, हेटौंडाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा रु ४५ करोड ६६ लाख ८५ हजार ५९० राजस्व संकलन गरेको छ। सवारी दर्ता, नवीकरण, लाइसेन्स वितरण जस्ता नियमित सेवा सुविधाबाट यो उल्लेखनीय राजस्व संकलन भएको हो। कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा सवारी कर, चालक अनुमतिपत्र, सवारी दर्ता, तथा संघीयता शीर्षक अन्तर्गतको राजस्व उल्लेखनीय…

  • लुम्बिनी सरकारको क्याबिनेट निर्णय: सचिवहरूका जिम्मेवारी फेरबदल

    लुम्बिनी सरकारको क्याबिनेट निर्णय: सचिवहरूका जिम्मेवारी फेरबदल

    १७ वैशाख, रुपन्देही ।लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्दै सचिवहरूको जिम्मेवारीमा फेरबदल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक र पर्यावरण क्षेत्रका मन्त्रालयहरूलाई नयाँ नेतृत्व दिएको हो। अब, वसन्त प्रसाद कोइराला सामाजिक विकास मन्त्रालयको सचिव बन्नुहुनेछ भने प्रमोद भट्टराईले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन्। सरकारका प्रवक्ता तथा…