Tag: सवारी नवीकरण नेपाल
-
९ महिनामा ४५ करोडभन्दा बढी राजस्व संकलन: हेटौंडा यातायात कार्यालयको उत्कृष्ट प्रदर्शन म्युज खबर | मकवानपुर, वैशाख १८
यातायात व्यवस्था कार्यालय, हेटौंडाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा रु ४५ करोड ६६ लाख ८५ हजार ५९० राजस्व संकलन गरेको छ। सवारी दर्ता, नवीकरण, लाइसेन्स वितरण जस्ता नियमित सेवा सुविधाबाट यो उल्लेखनीय राजस्व संकलन भएको हो। कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा सवारी कर, चालक अनुमतिपत्र, सवारी दर्ता, तथा संघीयता शीर्षक अन्तर्गतको राजस्व उल्लेखनीय…