Tag: सांसद दाहाल
-
‘कोशी र रोशी खोलाको बाढीबारे सरकारले केही गरेन’ — सांसदहरूको आरोप
काठमाडौं, असोज २८कोशी र रोशी खोलाको बाढीबाट प्रभावित क्षेत्रका जनताहरू अझै पनि राहत र पुनर्निर्माणको पर्खाइमा छन्। यही सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले संघीय सरकारको उदासीनता प्रति कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुली क्षेत्रका प्रतिनिधि रहेका उनीहरूले असोज ११ र १२ गतेको…