Tag: सामाजिक सञ्जाल
-
साथीले भेटाइदिएका महिलाबाट ‘हनी ट्र्याप’मा परे सरकारी कर्मचारी, मागियो घरजग्गा
काठमाडौं – एक जना सरकारी कर्मचारी ‘हनी ट्र्याप’मा परेका छन्। सामाजिक सञ्जालमार्फत सुरु भएको सम्बन्धले उनलाई ब्ल्याकमेलमा पार्दै लाखौँ रुपैयाँ र घरजग्गासम्म मागिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई युवतीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा कैलालीकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्। प्रहरीका…
-
बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे
केही समयअघिको एक भाइरल भिडियोमार्फत बलिउड अभिनेता बाबिल खान चर्चामा आएका थिए। उक्त भिडियोमा उनले फिल्म इन्डस्ट्रीलाई ‘फेक’ भनेको आरोप लागेपछि उनको भनाइले विवाद निम्त्याएको थियो। बाबिलको टिमले भने उक्त भनाइको गलत अर्थ लगाइएको स्पष्टीकरण दिएको थियो। यही विवादको छायामा अब बाबिलले फिल्मी दुनियाँबाट केही समयका लागि ब्रेक लिने घोषणा गरेका छन्। साथै, उनले निर्देशक…
-
शंकर ग्रुपले भन्यो — ‘हिल्टन होटेल बिक्री भएको होइन’
काठमाडौँ, मे ११ — शंकर ग्रुपले हिल्टन होटलको बिक्री सम्बन्धी हालै सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आएका समाचारलाई “पूर्णतः भ्रामक र आधारहीन” भन्दै खण्डन गरेको छ। कम्पनीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै कुनै प्रकारको बिक्री प्रक्रिया नचलेको र सोबारे कुनै छलफलसमेत नभएको स्पष्ट पारेको हो। शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड द्वारा हिल्टन…
-
रौतहट सुधार केन्द्रमा युवकमाथि कुटपिट : भाइरल भिडिओले उठायो प्रश्न, अनुसन्धानमा प्रहरी
रौतहट — रौतहटको गौर नगरपालिका–४ मा रहेको एक सुधार केन्द्रभित्र एक युवकमाथि तीन जनाले पाइपले कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएसँगै यसले आम नागरिकमा आक्रोश र चासो दुबै जन्माएको छ। उक्त भिडिओमा देखिएअनुसार तीन जना युवाहरुले एक युवकलाई भुइँमा लडाएर, उसको खुट्टाको पैतालामा बारम्बार पाइपले प्रहार गरिरहेका छन्। यो दृश्यले सुधार केन्द्रको…