Tag: सामुदायिक विद्यालय

  • अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने

    अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिनुपर्ने छैन । परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेपछि अब एसईई वा एसएलसीमा प्राप्त अङ्ककै आधारमा विद्यार्थी छनौट हुने भएको हो । निर्देशिका…

  • सरस्वती विद्यालयमा ‘ई-लर्निङ कक्ष’ स्थापना, ईश्वर मन्दिर संस्थाको सहयोग

    सरस्वती विद्यालयमा ‘ई-लर्निङ कक्ष’ स्थापना, ईश्वर मन्दिर संस्थाको सहयोग

    भोजपुर, टक्सार — भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रवाह गर्नका लागि ‘ई-लर्निङ कक्ष’ सञ्चालनमा ल्याइएको छ। पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संरक्षकत्वमा रहेको ईश्वर मन्दिर, काठमाडौँ नामक संस्थाले विद्यालयलाई १० थान कम्प्युटर, स्मार्ट टिभी र अन्य आवश्यक उपकरणहरू प्रदान गरेको हो। यो सहयोगले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधि-आधारित शिक्षामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।…