Tag: सिद्धार्थनगर नगरपालिका

  • सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा मर्मत कार्य सुरु – उडेका प्लेट बोर्ड पुनः जडान

    सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा मर्मत कार्य सुरु – उडेका प्लेट बोर्ड पुनः जडान

    सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा हालैको हावाहुरीले क्षति पुर्‍याएका केही प्लेट बोर्डहरू मर्मत गरिँदै छन्। तीव्र गतिमा आएको हावाले भवनको बाहिरी भागमा रहेका थुप्रै सूचनात्मक बोर्डहरू उडाएको थियो, जसका कारण नगरवासीहरूले भवन पहिचान गर्न समस्या भोगिरहेका थिए। नगरपालिकाको प्राविधिक शाखाले क्षति मूल्यांकन गरेपछि मर्मत कार्य तत्काल सुरु गरिएको हो। अहिले बोर्डहरूलाई मजबुत फ्रेममा पुनः जडान गर्ने,…

  • सिद्धार्थनगरको कडा कदम: ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र अटो भिलेजमा सर्ने अल्टिमेटम

    सिद्धार्थनगरको कडा कदम: ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र अटो भिलेजमा सर्ने अल्टिमेटम

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र यत्रतत्र छरिएर सञ्चालनमा रहेका अटो ग्यारेजहरूलाई एकीकृत गर्न कडा निर्णय गरेको छ। पालिकाले सबै ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र सिद्धार्थ अटो भिलेज मा सर्नु पर्ने अल्टिमेटम जारी गरेको हो। नगरपालिकाले वर्षौं अघिदेखि नगरको सौन्दर्य र व्यवस्थित विकासलाई मध्यनजर गर्दै एकीकृत अटो भिलेज मा सेवा केन्द्रित गर्ने योजना अघि बढाएको थियो। २०७०…