Tag: सीमाविवाद
-
भारत–पाकिस्तान तनाव चुलिँदै, चिनियाँ जेटले खसाल्यो राफेल विमान
भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि चर्किएको छ। पछिल्लो सैन्य झडपमा पाकिस्तानले भारतका तीनवटा राफेल लडाकु विमान खसालेको दाबी गर्दै त्यसका लागि चीनबाट लिइएको जे–१० सी लडाकु विमान प्रयोग गरेको पुष्टि गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक डारले संसदमा बोल्दै भने, हाम्रा लडाकु विमानले तीन वटा भारतीय लडाकु विमान झारिदिएका छन्। ती सबै राफेल थिए र खसाल्न…